Live on
Your Voice, Your Power
सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले 'प्रहरी हुँ' भन्दै ठगी गर्ने एक जना युवकलाई पक्राउ गरेको छ । जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोटका बिमलबहादुर धामीलाई पक्राउ गरेको हो । २८ वर्षीय धामी हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा बस्दै आएका थिए । धामीलाई १२ हजार रूपैयाँसहित…