अपराध « Khabarhub

उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत 

काठमाडौँ- उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका–३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार पक्राउ गरेको छ ।   राउतले  ती किशोरीलाई मंगलबार राति  त्रियुगा नगरपालिका–३ त्रियुगा बसपार्कमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।  बलात्कार गरेको भन्ने  खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय…