अपराध « Khabarhub

दीपक मनाङेका भाइ कोर्तो प्रहरी हिरासतमा

काठमाडौँ– कुनै समयमा गुण्डा नाइके भनेर चिनिएका तथा अहिलेका गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे उर्फ राजीव गुरुङका भाई कोर्तो गुरुङ यतिबेला प्रहरी हिरासतमा छन् । महानगरीय प्रहरी परिसर ललितलपुरका अनुसार  उनलाई गत जेठ १६ गते लागुऔषधसहित पक्राउ गरिएको छ । उनीसँगै आफूलाई जावलाखेल भलिबल क्लबका म्यानेजर बताउने अनुप श्रेष्ठ र अमृता खड्का पनि पक्राउ परेका…