अपराध Archives | Page 256 of 271 | Khabarhub Khabarhub

बुबालाई दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

कैलाली– कैलालीमा ३० वर्षीय छोराले ६० वर्षीय बुवाको हत्या गरेका छन् । कैलालीका अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र…