अपराध « Khabarhub

दुई युवतीलाई बेच्न खोजेको आरोपमा दम्पत्ती पक्राउ

पर्सा-  दुई युवतीलाई बेच्न खोजेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ । गोरखाका २० र २२ वर्षीया दुई युवतीलाई ललाफकाई नेपालगञ्जबाट  वीरगन्ज हुँदै भारत लान खोज्ने एक भारतीय दम्पत्तीलाई वीरगञ्जको इनरवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण थाना पहाडपुर, ग्रामपञ्चायत अहिरओलिया गोदाम वडा नम्बर ४ का २७ वर्षीय…