Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नाममा ३ करोड रूपैयाँ चन्दा मागेको आरोपमा चार जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ (अटल), काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्यलाई पक्राउ गरेको हो । ४२ वर्षीय आचार्य कानुन व्यवसायी हुन् । सो…