अपराध « Khabarhub

नक्कली भिसा देखाएर क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ

काठमाडौं- महानगरीय अपराध महाशाखाले नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा  रहेको अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले  क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर…