Live on
Your Voice, Your Power
जनकपुर - जनकुपरको नगर क्षेत्रबाट मंगलबार राति करिव १ बजे करिव १० जनाको समुहमा आएका डाकाहरुले लाखौंको धनमाल लुटेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी दीपेन्द्र शाहीका अनुसार, जनकपुरधाम उपमहानगरपालिका पिडाडीस्थित शोभित राउतको घरबाट लुटेराले ५ लाख ५७ हजार नगदसहित सुनको गरगहनासमेत लुटेर लगेका हुन् । घरेलु हतियारसहित लुटपाट गर्न पुगेका डाँकाहरुको समूले…