Live on
Your Voice, Your Power
पर्सा- प्रहरीले भारतीय रुपैयाँ २ लाख ५० हजार सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सुचनाको आधारमा भारतको विहारका ३६ वर्षीय मिथिलेस कुमार रायलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले भारतीय रुपैयाँ दुई लाख पचास हजार बरामद गरेको जनाएको छ । सो रकम सहित निजलाई पक्राउ…