Live on
Your Voice, Your Power
काठमाडौं – भारतीय युवाको प्रेम प्रस्ताव स्वीकार नगर्दा बुटवलकी टीका विष्ट छेत्रीलाई गोली प्रहार भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुटवल उपमहानगरपालिका ११ बुद्धनगरमा पसल गर्दै आएकी २९ वर्षीय विष्टले प्रेम प्रस्ताव स्वीकार नगरेकै कारण भारतीय नागरिक आलम अन्सारीले गोली प्रहार गरेको हुन सक्ने प्रहरीलाई बताएकी छन् । गोली प्रहार गर्ने व्यक्तिले…