अपराध « Khabarhub

करिब दुई करोड रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ

सुनसरी – प्रहरीले ठुलो परिमाणमा नक्कली नेपाली नोटसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी चेकजाँचको क्रममा प्रहरीले भारतको विहार राज्य सुपौल जिल्ला थाना वीरपुर निवासी छोटु भन्ने महम्मद शैयाद साफीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको भारतीय नागरिक साफीले चलाएको सेतो रङ्गको बीआर ११…