अपराध Archives | Page 8 of 259 | Khabarhub Khabarhub

जसले लागूऔषधको नशामा बहिनीको ज्यान लिएर शव पानी ट्यांकीमा हालिदिए

काठमाडौं- ललितपुरमा एकजना युवकले ११ वर्षीया बहिनीको हत्या गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर महानगरपालिका-१२, मंगलबजार बस्ने १५ वर्षीय किशोरले बहिनीको हत्या गरेका हुन् । बाबुराजा अवालेको उक्त घरमा भाडामा बसेका बोहोरा परिवारले कोठा छाडिसकेपछि दाजुबाट बहिनीको हत्या भएको हो । अवालेको घरमा भाडामा बसेका उनीहरू फागुन २५ गते त्यहाँबाट…