अपराध Archives | Page 91 of 281 | Khabarhub Khabarhub

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। आइतबार धनगढीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।  धनगढी उपमहानगरपालिका-२ का २७ वर्षीय योगेश कुँवर र वडा नम्बर १ का २६ वर्षीय कुनाल खड्कालाई ३ सय ५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट पक्राउ परेका छन्। जोशिपुर गाउँपालिका-६ सिमरीका १९ वर्षीय अर्जुन बडायक ३…