अपराध « Khabarhub

स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ  

काठमाडौं- स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल चन्द्रागिरि बस्ने २५ वर्षीय अजय राज शाही र सोही ठाउँ बस्ने गोरखा घर भएकी  ३५ बर्षीय छिमी सुनिन रहेकी छिन् । शाहीसमेत दुई जनाले अनिल भुजेललाई वैदेशिक रोजगारीको लागि स्लोवेनिया पठाइदिन्छु त्यसको लागि ७ लाख रुपैयाँ…