प्रहरी « Khabarhub

डीआईजी आचार्यको स्पष्टीकरण- तीनकुनेमा राजावादीको प्रदर्शन हुँदा कुनै घरको छतमा प्रहरी थिएन

काठमाडौं- नेपाल प्रहरीले गत शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा भएको हिंसाका क्रममा कुनै पनि घरको छतमा सुरक्षाकर्मी नचढेको जनाएको छ । प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुनेका कुनै पनि घरको छतमा पसेर टियर ग्यास नहानिएको जवाफ दिएका हुन् । https://khabarhub.com/2025/02/768844/ ‘प्रहरी टोलीका सदस्य तीनकुनेका…