Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतका बहालवाला शाखा अधिकृत महिमान बिष्ट पक्राउ परेका छन् । सर्वोच्च अदालतका तर्फबाट आफ्नै हस्ताक्षरमा प्रहरीलाई पत्र लेखेर रेशम चौधरीलाई थुनाएको केही घण्टामै सर्वोच्चका कर्मचारी विष्ट पक्राउ परेका हुन् । बिष्ट पक्राउ परेपछि बल्ल रेशम चौधरी रिहा हुने बाटा खुलेको छ । सम्मानित सर्वोच्च अदालतको शाखा अधिकृत पदमा कार्यरत बिष्टले सर्वोच्चमा विचाराधीन मुद्दाको…