प्रहरी Archives | Page 5 of 111 | Khabarhub Khabarhub

आपराधिक समूह र गुण्डागर्दीविरुद्ध प्रहरीले उपत्यकामा विशेष अपरेशन चलाउने

काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संघीय राजधानी सहर काठमाडौंसहितमा हुने गुण्डागर्दी र अपराधका घटना रोक्न विशेष अभियान चलाउने भएको छ । कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले उपत्यकाका आपराधिक गतिविधिविरुद्ध आक्रामक कारबाही थाल्ने जानकारी दिएका छन् । ‘अहिले सूचना संकलनका क्रममा छौँ, केही विशेष अपरेशन चलाउने अवस्था देखिएको छ,’ एसएसपी…