प्रहरी Archives | Page 6 of 101 | Khabarhub Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद

भैरहवा – रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको हो । भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ…