Live on
Your Voice, Your Power
काठमाडौँ – शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका नेपाली सेनाका एक अधिकृतलाई राष्ट्रसंघीय महासचिवले ‘प्रशंसा पत्र’ दिएका छन्। दक्षिण सुडानमा तैनाथ श्री कालीध्वज गण (शा.से.) दशौँ डफ्फाका सहसेनानी विज्ञान विष्टलाई कदर स्वरुप महासचिवले युएन ‘लेटर अफ कमेन्डेसन’ दिएका हुन् । गत मंसिर १० गते दुई जातिका हतियारधारी समूहबीच उत्पन्न जातीय हिंसात्मक झडपमा तत्काल तनावग्रस्त इलाकामा परिचालन…