Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली सेनाले पृतना संरचना खारेज गरेको छ । पृतना संरचना खारेज गरेसँगै नेपाले अब कमाण्ड अवधारणा अघि बढाएको छ । सेनाले आठ पृतनालाई खारेज गर्दै चार वटा कमाण्ड अवधारणा लागू गरेको हो । सेनाको हाल रहेको संरचना प्रशासनिक ढंगको भएको भन्दै कमाण्ड अवधारणाले सैनिक आवश्यकतालाई परिपुर्ति गर्ने जनाएको छ । कमाण्ड संरचनामा गएको नेपाली…