Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालयमा शुक्रबार भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सपथसँगै राजदूत बेरीले राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत भेटका थिए । भेटमा उनले राष्ट्रपति बाइडेनका नितिहरुको बारेमा जानकारी दिँदै…