Live on
Your Voice, Your Power
काठमाडौँ— मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले हरेक वर्ष शिवरात्रिका अवसरमा सेना दिवस मनाउँदै आएको छ । सेनाले २०४७ सालमा महाशिवरात्रिमा सेना दिवस मनाउन थालेको हो । यसकारण शिवरात्रिमा सेना दिवस भनिन्छ, नेपाली सेना शक्तिको पुजारी हो, राजनीतिक र धार्मिक रूपले पनि । स्थापनाकालदेखि नै नेपाली सेना हिन्दु धर्म र संस्कारअनुसार सामाजिकीकरण भएको हो ।…