सेना « Khabarhub

सैनिक प्रतिष्ठानमा ५९औँ समूहको दीक्षान्त

काठमाडौँ– प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक प्रतिष्ठानमा खरिपाटी भक्तपुरमा सञ्चालित ५९औँ समूहको अधिकृत क्याडेट तालीम स्नातक तह दीक्षान्त समारोह सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा र प्राध्यापकसहितको उपस्थितिमा भएको दिक्षान्त समारोहमा पुरुष १२९, महिला २४ र विदेशी अधिकृत क्याडेट ४ शिक्षार्थी दीक्षित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ…