ग्याजेट/प्रडक्ट्स Archives | Khabarhub Khabarhub

भारतमा एक वर्षमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’

काठमाडौं– पछिल्लो १२ महिनामा भारतमा २२ अर्ब डलर बराबरको आइफोन ‘एसेम्बल’ भएको छ । अमेरिकी प्रविधि कम्पनी एप्पलले अघिल्लो वर्षको तुलनामा भारतमा एप्पलको उत्पादन ६० प्रतिशत वृद्धि गरेको छ । भारतीय आर्थिक अनलाइन पोर्टल इकोनोमिक टाइम्सका अनुसार हाल एप्पलले विश्वको कुल उत्पादनमध्ये २० प्रतिशत आइफोन भारतमा उत्पादन गर्दै आएको छ । एप्पलले चीनबाट आइफोनको उत्पादन…