ग्याजेट/प्रडक्ट्स Archives | Page 13 of 14 | Khabarhub Khabarhub

गुगलपछि फेसबुकले पनि छोड्यो हुवावेको साथ

लस एन्जल्स– अमेरिकाले कालोसूचीमा राख्दै हुवावेसँग कारोबार नगर्न निर्देशन जारी गरेपछि पछिल्लो समय एकपछि अर्को अमेरिकी प्राविधिक कम्पनीले कारोबार बन्द गरेका छन् । गुगल लगायतका अमेरिकी कम्पनीले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेका छन् । हुवावेसँग कारोबार नगर्ने अमेरिकी कम्पनीहरुको सूचीमा अर्को कम्पनी थपिएको छ- सामाजिक सञ्जाल फेसबुक । फेसबुकले हुवावेका नयाँ फोनमा आफ्ना एप्लिकसन प्रिइन्स्टल…