समाचार Archives | Page 17 of 27 | Khabarhub Khabarhub

नासाको अन्तरिक्ष यान पर्सिभियरन्सको मंगल ग्रहमा सफल अवतरण

काठमाडौँ– अमेरिकी पर्सिभियरन्स अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । यो यान पृथ्वीबाट उडेको करीब सात महिनामा मंगल ग्रहमा अवतरण गर्न सफल भएको हो । नेपाली समयअनुसार शुक्रवार बिहान २ बजेर ४० मिनेटमा पर्सिभियरन्स रोभरले मंगल ग्रहमा अवतरण गरेको हो । यो परियोजना नासाको एक महत्वकांक्षी परियोजना हो । सफल अवतरण भएपछि नासाका…