समाचार Archives | Page 19 of 26 | Khabarhub Khabarhub

काठमाडौं महानगरका ३२ वटै वडामा राहत सामग्री वितरण शुरु

काठमाडौं- काठमाडौँ महानगरपालिकाले विश्वभरी फैलिएको कोभिड–१९बाट प्रभावित भएर दैनिक जीवन सञ्चालन गर्न समस्या भएकाका लागि आजदेखि राहत सामग्री वितरण शुरु गरेको छ । महानगरपालिकाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो । राहत वितरणको पहिलो दिन आजदेखि वडा नम्बर १५, ७, २, ५, १०, ८…