समाचार Archives | Page 21 of 25 | Khabarhub Khabarhub

ह्याकरहरु संगठित हुँदै, ८ महिनापछि काठमाडौंमा तेस्रो सम्मेलन

काठमाडौं - नेपालमा समेत ह्याकरहरु संगठित हुने क्रम बढेको छ । त्यसका लागि ८ महिनापछि ह्यकरहरुको काठमाडौंमा तेस्रो पटक सम्मेलन हुने भएको छ । आगामी सेप्टेम्बर २३–२५ मा ह्याकरहरुको सम्मेलन काठमाडौंमा हुने तय भएको थ्रेटकनका संस्थापक सचिन ठकुरीले जानकारी दिए । ठकुरीका अनुसार सम्मेलनमा सहभागी हुनेका लागी जुलाई देखि टिकट खुल्ला गरिनेछ । ठ्याक्कै मिति…