Live on
Your Voice, Your Power
काठमाडौं - जर्मनीले पनि भिडियो कन्फ्रेसिङ एप ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको छ । जर्मनीको परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीलाई 'जूम' प्रयोगमा प्रतिबन्ध लगाएको हो । कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरिरहँदा पछिल्लो समय जूमको प्रयोग बढिरहँदा जर्मन सरकारले जूम प्रयोग नै नगर्न सूचित गरेको हो । सुरक्षासँग सम्बन्धि विषयलाई लिएर जूम विवादित बनिरहेको भन्दै उक्त एप…