समाचार « Khabarhub

आईटीमा हुने खर्च बढ्दो, यो बर्ष ३ खर्ब ९० अर्ब डलर खर्च हुँदै

आईटी क्षेत्रमा लगानी बढ्दै गएको छ । सन् २०२० मा विश्वभर आईटी क्षेत्रमा करिब ३.९ खर्ब डलर खर्च हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा ३.४ प्रतिशतको वार्षिक वृद्धि हो । सन् २०२० यो बृद्धिसँगै ३.९ खर्ब डलर पुग्ने प्रक्षेपण गार्टनरले गरेको छ । गार्टनरका  अनुसार अर्को वर्षमा भने विश्व बजारमा आईटीमा हुने…