समाचार « Khabarhub

ट्वीटरले थप्यो नयाँ फिचर, अब रिप्लाई ब्लक गर्न सकिने

काठमाडौं- सामाजिक सन्जाल ट्वीटरले नयाँ फिचर थप गरेको छ । माइक्रो ब्लगिङका लागि लोकप्रिय बनेको ट्वीटरले रिप्लाई ब्लक गर्ने नयाँ फिचर थप गर्दै परीक्षण गरिरहेको जनाएको हो । आफ्नो ट्वीटमा कसलाई रिप्लाई ब्लक गर्ने भनेर यस फिचरबाट प्रयोगकर्ताले तय गर्नसक्ने बताइएको छ। ट्वीटरले भनेको छ, ‘हामी ट्वीटरमा प्रयोगकर्ताले सुरक्षित कुराकानी गरुन भन्ने चाहन्छौं।’ यसबाट ट्वीटरमा…