Live on
Your Voice, Your Power
काठमाडौं- प्रेस काउन्सिल नेपालले १४ वटा वेबसाइटलाई नेपालबाट हेर्न नमिल्ने बनाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ । चैत १० गतेदेखि १६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने १४ वटा वेबसाइटलाई नेपालभर प्रकाशन/ प्रसारण हुन नसक्ने गरी व्यवस्था मिलाउन दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी…