अन्य « Khabarhub

स्वास्थ्यमा १० प्रतिशत बजेट बिनियोजन गर्न मन्त्री यादवको पहल

काठमाडौं - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षको कुल बजेटमध्ये दश प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन् । यसअघिको बजेटमा अर्थ मन्त्रालयले स्वास्थ्यतर्फ कुल बजेटको जम्मा ४ दशमलब ४ प्रतिशत बजेट मात्रै छुट्टयाएको थियो । महाराजगंजस्थित कान्तिबाल अस्पतालमा बिहीबार आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन…