Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन् डा. सन्दुक रुइत । मोतियाबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा खोलिदिएका उनले विश्वका अन्य मुलुकहरुमा पनि गएर सेवा गरेका छन् । विश्व समुदायमा नेपालको नाम चिनाउन त्यो पनि चिकित्सा प्रविधिमा उनले पुर्याएको योगदानलाई सबैले उच्च प्रशंसा गर्नैपर्छ । मोतियाबिन्दुको उपचार गर्ने सरल विधि…