औषधी/उपचार « Khabarhub

‘तेल, मैदा र चिनीबाट बच्न सके धेरै रोग लाग्दैन’

खाना हाम्रो जीवनको आधार हो। हामी खाना बिना बाँच्न सक्दैनौँ। हामीले खाने खानाको कारणले पनि हामी बिरामी हुने वा स्वस्थ हुने भन्ने कुराको निर्धारण गर्छ। खानेकुरामा ध्यान दिइएन भने त्यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चिकित्सकले बताएका छन्। हामीले जहिले पनि सन्तुलित भोजन नै सेवन गर्नुपर्छ जसले शरीरलाई स्वस्थ तथा स्फुर्त राख्न मद्दत गर्छ। सन्तुलित…