औषधी/उपचार « Khabarhub

बहुगुणी काजुका फाइदा

काठमाडौं - ड्राइ फुडको राजा मानिने काजु किनेर खाँदा निकै महंगो पर्छ। काजु सामान्य मान्छेले दैनिक रुपमा सेवन गरेर खान सक्दैनन्। तर महंगो भए पनि काजुका फाइदा धेरै छन्। दैनिक रुपमा दुई वा ३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै फाइदा हुन्छ। काजुमा म्याग्नेसियम, कपर, आइरन, पोटासियमलगायत पोषक तत्त्व पाइन्छ। यसले हाम्रो शरीरमा…