Live on
Your Voice, Your Power
पोखरा - गण्डकी प्रदेशका ११ जिल्लामा कोरोना संक्रमितहरूको उपचारका लागि ३८ वटा आइसोलेशन केन्द्र छन् । तीमध्ये सबैभन्दा बढी स्याङजामा ८ वटा आइसोलेशन केन्द्र छन् । तनहुँमा ६ वटा र गोरखामा ५ वटा छन् । सबैभन्दा कम मनाङ र पर्वतमा एक एक वटा छन् । कतिपय आइसोलेशन केन्द्र खाली छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको…