औषधी/उपचार Archives | Page 56 of 74 | Khabarhub Khabarhub

कोरोना भाइरस : मुलुकभर ६६ हजार नमूना परीक्षण

काठमाडौं - सरकारले हालसम्म मुलुकभर पीसीआर र र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३ हजार ८५० र आरडीटी विधिबाट ५२ हजार २२७ नमूना परीक्षण गरिएको जानकारी दिए । पछिल्लो २४ घन्टामा एक…