औषधी/उपचार « Khabarhub

प्रदेश-१ मा ५९ जनाको नमूना संकलन, ४२ जनाको रिपोर्ट नेगेटिभ

मोरङ- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस कोभिड १९ को  परीक्षणका लागि विहीबारसम्म ५९ जनाकाे नमूना संकलन गरिएको छ । बिहीबार प्रदेश एकको विभिन्न स्थानबाट शंकास्पद ५ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार सोलुखुम्बुबाट ३ र ओखलढुंगाबाट २ जनाको स्वाब संकलन गरिएको हो।…