औषधी/उपचार « Khabarhub

क्यान्सर पीडित बालिकाको उपचारमा अभिभावक उदासीन !

कुनै समय डरलाग्दो रोगका रुपमा परिचित क्यान्सर उपचारमा आएको सहजतासँगै सामान्य बन्दै गएको छ। क्यान्सरका बिरामीहरु स्वस्थ जीवनयापन गरेका उदाहरण हाम्रा सामु प्रशस्त छन्। अझ वयष्कमा लाग्ने क्यान्सरभन्दा बालबालिकामा लाग्ने क्यान्सर शतप्रतिशत निको पार्न सकिने चिकित्सक बताउँछन् । तर पितृसतात्मक समाजमा गरिने छोराछोरीप्रतिको भेदभावपूर्ण व्यवहारको शिकार बालक्यान्सर पीडित छोरी हुने गरेको तथ्य बाहिरिएको छ। बालक…