औषधी/उपचार « Khabarhub

एसिड आक्रमणबाट घाइते भएकी जेनीलाई मन्त्री थापाद्वारा ५० हजार सहयोग

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कीर्तिपुर अस्पतालमा उपचाररत जेनी खड्काको उपचारका लागि ५० हजार सहयोग प्रदान गरेकी छिन् । घाइते खड्काकी आमा कमलाचन्द खड्कालाई शुक्रबार अस्पतालमै पुगेर मन्त्री थापाले सहयोग प्रदान गरेकी हुन् । ४५ दिनदेखि अस्पतालमा उपचाररत जेनीको डिस्चार्ज गर्न रकम अभाव भएको जानकारी पाएपछि मन्त्री थापाले सो सहयोग प्रदान…