औषधी/उपचार Archives | Page 9 of 69 | Khabarhub Khabarhub

३० वर्ष कटेपछि पहिलो बच्चा जन्माउनु खतरा

पछिल्लो समय बाँझोपनको समस्या बढ्दै गइरहेको छ। पछिल्लो १० देखि १५ वर्ष यताको तथ्यांकलाई हेर्दा बाँझोपन साढे दुई गुणाले बढेको पाइएको छ। अहिलेको समयमा महिला आफ्नो पढाइ र करियरमा व्यस्त हुँदा बाँझोपनाको समस्या बढेको चिकित्सकले बताउने गरेका छन्। ३० वर्ष पुग्दा नै आमा बन्दा राम्रो हुन्छ तर कुनै महिला ३५ वर्ष नाघेर बच्चा जन्माउँदा विभिन्न…