टिप्स « Khabarhub

पिसाब चुहिने समस्या र यसको उपचार

पछिल्लो समय महिलामा प्रजनन सम्बन्धी धेरै समस्या देखिन थालेका छन्। त्यसैमध्ये धेरैलाई पिसाब चुहिने समस्याले सताएको छ। पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि धेरै असर गरेको छ। शरीरमा पिसाब चुहिँदा अरूले हेर्ने नजर पनि धेरै फरक पाइन्छ। विशेष गरेर यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ। हाम्रो…