टिप्स « Khabarhub

यस्ता छन् फेसबुकबारे जान्नै पर्ने केही रोचक तथ्य

एजेन्सी– आजको युग सूचना र सञ्चारको युग हो । हिजो आज घन्टौ सम्म मोबाइलबाट फेसबुक चलाउँछन् सामान्य भइसक्यो । विश्वभरका अधिकांश मानिसरू मोबाइलबाट फेसबुक चलाउँछन् र विश्वभर घटिरहेका विविध घटनाहरुको जानकारी लिइरहेका हुन्छन् । फेसबुक साइटमार्फत युजरनेम र पासवर्ड राखेर फोटो तथा आफूलाई मन लागेका विविध विषयका जानकारी तथा विचार पोष्ट गर्छौ । तर दैनिक…