टिप्स « Khabarhub

ग्यास्ट्रिकको समस्या समाधान गर्न यी उपाय अपनाउनुहोस्

नेपालजस्तो अल्पविकसित मुलुकमा अधिकाशं मानिसमा ग्यास्ट्रिकको समस्या पाइन्छ । प्रायः नेपालीमा पाइने यो रोगलाई आम नेपालीको रोग समेत भनिन्छ । खानाको समय नमिल्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ । हामीले सही समय र मात्रामा खाना खाने गर्नु पर्दछ । अन्यथा ग्यास्ट्रिक हुने गर्दछ । ग्यास्ट्रिकलाई सामान्य ठानेर छाड्नु हुदैन । यदी ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर…