टिप्स « Khabarhub

यसरी घरमै ठीक पार्न सकिन्छ बच्चाको ज्वरो

काठमाडौँ- चिसो मौसम लागेसंगै बालबालिकामा ज्वरोको उच्च जोखिममा हुन्छ । कलिलो शरीर र कजमोर प्रतिरक्षा प्रणालीका कारण उनीहरुमा कुनै किसिमको संक्रमण भए संक्रमणसित लड्दा शरीरको तापमान उच्च हुने गर्छ । यसैले बालबालिकालाई ज्वरो आउँछ । ज्वरो सामान्य रुघाखोकीका कारण पनि आउन सक्छ । कहिलेकाही बालबालिकालाई हनहनी ज्वरो त आउँछ, तर यसको कारण पत्ता लाग्दैन ।…