टिप्स « Khabarhub

के हो पिनास ? कसरी लाग्छ ? यी हुन उपचार विधि

बिस्तारै जाडो बढ्दैछ । यो मौसममा रुघाखोकीका साथै धेरैलाई पिनासले सताउने गर्दछ । पिनासले जाडो मौसममा बढि दुःख दिने गर्दछ । किन हुन्छ पिनास ? पिनास हुनुका कारण १. प्रदुषित वातावरण, गलत खानपान र अव्यवस्थित जिवनशैली २. शारीरिक, मानसिक एवं भावनात्मक तनाव ३. ग्रन्थिको असन्तुलन ४. आवश्यकताभन्दा बढी खाना ५. दूध तथा दूधबाट बनेका परिकारको…