टिप्स « Khabarhub

ब्लडको ग्रुप अनुसार कोरोनाको जोखिम !

अनुसन्धान अनुसार, कुनैपनि व्यक्तिको रक्त समुह (ब्लड ग्रुप)ले पनि कोरानामा भाइरसको जोखिम फरक पर्ने पत्ता लागेको छ। चीनको हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार, कोरोना भाइरसले रक्त समूह अनुसार प्रभाव गर्ने पत्ता लागेको हो । अनुसन्धान प्रतिवेदन अनुसार ब्लड ग्रुप ए भएका व्यक्तिलाई अन्य भन्दा कोरोना भाइरसको जोखिम केही बढी हुन्छ। साथै, ब्लड…