Live on
Your Voice, Your Power
काठमाडौं– कोभिड १९ को प्रकोप संसारभर फैलिइरहदा कतिपय कपोकल्पित सूचनाहरुबाट भने जोगिन जरुरी छ । विश्व स्वास्थ्य संगठन, सीडीसी, अरु स्वास्थ्य विभाग र विश्वविद्यालयहरुका आधिकारिक सूचनाहरुलाई आधार मान्न विज्ञहरुले अनुरोध गरिहँदा नेपाली मूलकी अमेरिकी नर्स मञ्जु कार्की संग्रौलाले कोरोना भाइरसबारेका केही तथ्य र भ्रमबारे जानकारी दिएकी छन् । सोसाइटी अफ अमेरिकन नेपालिज नर्सको अध्यक्षसमेत रहेकी…