Live on
Your Voice, Your Power
बालबालिकाहरुलाई विभिन्न रोगहरुबाट सुरक्षित राख्नको लागि खोप अनिवार्य लगाउनुपर्छ । बच्चा नन्मिएपछि १५ महिनाको उमेरसम्म विभिन्न खोपहरु नछुटाइ लगाउनुपर्छ । वि.सि.जी यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए पुग्छ । यसले क्षयरोग विरुद्ध काम गर्छ । डि.पि.टी- हेप/ बि-हिब यो खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ…